January 17, 2022, Monday
२०७८ माघ ४, मंगलवार

Videos

महिला चालकहरुको कोरोना कथा

कोभिड १९ को त्रास सर्वत्र छ, कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि भन्दै सरकारले २०७६ साल चैत्र ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेको थियो । १ सय २० दिन पछि २०७७ साल साउन ७ गतेदेखि बन्दाबन्दीको अन्त्यको घोषणा गरेको थियो । सरकारले २०७७ भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । बन्दाबन्दी र निषेधाज्ञाले सबैभन्दा बढी गरिखाने…