कठै, गणतन्त्र
कठै, गणतन्त्र, कागलाई बेल जस्तै कुरामा पास नेता, काममा फेल जस्तै । सरकारी आदेश छ, घर भित्रै बस्ने हिजोआज घरपनि, लाग्छ जेल जस्तै । हातपाउ स्थिरछन्, मृत्युको सन्त्रास छ अदृश्य कोरोना, हत्कडी र नेल जस्तै । झुपडिमा पुग्ने कहिले, सिंहदरबार...