हिजो भोट हर्यौ, अहिले सपना हर्न थाल्यौ
हिजो भोट हर्यौ, अहिले सपना हर्न थाल्यौ श्रमिकको पेट रित्तै, आफ्नो गोजी भर्न थाल्यौ । म गर्छु, भनेका कामहरु केही नगरेर म गर्दिन, भनेका कामहरु गर्न थाल्यौ । गरिब, किसान, श्रमिकलाई घात गरेर जाली, झेली, दलालको सरण पर्न थाल्यौ ।...