पूर्व ब्रिटिश आर्मीद्धारा पाँच श्रमिकलाई सहयोग
२८ भाद्र, काठमाण्डौं । करिव ६ महिनादेखि जारी लकडाउन र निषेधाज्ञाले यातायात श्रमिकहरुको परिवारमा खाद्यान्न खेपीरहेका पाँच जना श्रमिकहरुलाई धरान १५ घर भई हाल बेलायतमा बसोबास गर्नु हुने भूतपूर्व ब्रिटीश आर्मी डील्ली तुम्रोकले ५ आर्थिक सहयोग प्रदान गरेका छन् ।...